समस्त गोर्खे जनतालाई हामी अनुरोध गर्न चहान्छौ। केन्द्र सरकारले हजुरहरुलाई सोझै बैंक खातामा 100 दिनको पैसा प्रदान गर्नु भाको छ जो तपाईंको हक हो। कसैलाई पनि चाहे त्यो सुपरभाइजर होस या अन्य कोहि पैसा नदिने ।
भ्रष्टाचारलाई रोक्ने काम गरौं। जनताको जय होस।🙏🙏....
read more