
अचानक नेपाल छोड्नु पर्यो नायिका बिपना थापाले। श्रीमान का कारण सम्बन्ध मा मनमुटाब।
नेपाल कि सदाबहार नायिका बिपना थापाले श्रीमान कै कारण अचानक नेपाल छोड्नु परेको छ , आउनुस एक्कै छिन् उनको यो भिडिओ हेरौ
नायिका बिपना थापा यसरी आज अचानक आफ्नो जन्म घर नेपाल छोडेर कर्म घर भारत आउनु पर्ने बाध्यता , को मुख्य कारण उनका श्रीमान हुन् ,
किन भने बिपना स्वयम ले पनि भनेकी छिन् , अल्कोहल , दारु पीएर अनेक थरि सब्द प्रयोग गरि सामाजिक संजाल फेसबुक मा गलत स्टाटस पोस्ट गरेको कारण बिपना थापा अचानक हवाई उडान मार्फत नेपाल बाट तत्काल भारत आउनु परेको हो ,
बिपना थापा का श्रीमान् अशुतोष भरद्वाजले नेपाल का एक पत्रकार र बिपना थापालाई झुटो आरोप लगाएको स्टाटस आफ्नो फेसबुक वाल मा पोस्ट गरेका थिए , उक्त पोस्ट अहिले डिलिट भएको छ , विपनाले आज नै फेसबुक लाइब मा श्रीमान को बारेमा भने अनुसार , आफु र श्रीमान को बारेमा कुनै मनमुटाब नभएको र कुनै झगडा बाद विवाद पनि नभएको तर दारु पिएको बेला फेसबुकमा के लेखे भन्ने थाहा नपाउनाले आज जान अन्जान मा यस्तो हुन पुगेको लाइब भिडियो मार्फत नै बताएकी छिन् ,
एस भन्दा पहिले पनि करिब /३/४ महिना अघि बिपना थापाका श्रीमान ले गलत स्टाटस पोस्ट गरेका थिए तर त्यो बेला , उनको श्रीमानको फेसबुक आइडी ह्याक भएको भनि विभिन्न समचार बाहिर आएका थिए , यसपाली भने बिपना थापा स्वयम ले आफु र श्रीमान संग को सम्बन्धलाई लिएर , एइरपोर्ट बाट नै फेसबुक लाइब नै आएर सबै कुरा किलिएर गरेकी छिन्।
नेपाल कि लोक प्रिय नायिका । सदाबहार नायिका। नेपाल र नेपालीको मन मा बस्न सफल एक चर्चित नायिका बिपना थापा , को पनि अरु कलाकार अरु नायिका हरु को जस्तै असुभ खबर सुन्न नपरोस , बिपना र बिपना का श्रीमान को सम्बन्ध सधै भरि राम्रो हुदै जाओस , गोवा नेपाली टिभी को तर्फ बाट यही कामना गर्दछौ ,
तपाइलाई नेपालकी सदाबहार नायिका एक चर्चित नायिका बिपना थापा कस्तो लाग्छ , उनले अभिनय गरेका चलचित्रहरु कत्तिको हेर्नु भएको छ , कुनै एक चलचित्रको नाम सहित चलचित्र हेर्दाको कुनै त्यस्तो रमाइलो याद छ भने कमेन्ट बक्स मा सेयर गर्न सक्नु हुने छ, साथै नायिका बिपना थापा प्रति कुनै प्रतिक्रिया भए आफ्नो बिचार लेख्न नभुल्नु होला हेर्दै गर्नु होला गोवा नेपाली टिभी धन्यबाद