logo

झट्ट हेर्दा पुस्कल शर्मा जस्तै देखिने संगीत संसार। जसले भारत बाटै संगीतको सपना देखेका छन्।



गित गायन र गित मोड्लिंग विधामा उतिकै उत्कृस्ट प्रतिभा भएका कलाकार संगीत संसार को जन्म २०५३ साल भाद्र २९ गते बुवा रोम ब. सुनार र आमा पबि सुनारका एक्लो छोराका रुपमा गौमुखी गाउपालिका ६ प्युठानमा भएको हो।

सानै उमेर देखि गित गाउन र नाच्न धेरै मन पराउने सगीत संसार,, अहिलेको समय मा एक लोकप्रिय गायक तथा मोडल नाम ले परिचित छन्। भारतको जालन्धर पन्जाब मा श्रीमति रेसमा सुनार र छोरी सिम्रन सुनार स परिवार सहित बस्दै आएका संगीत संसार भारत मा हुने सास्कृतिक कार्यक्रम हरुमा निकै ब्यस्त हुन्छन , बिसेस गरि भारतको पन्जाब राज्य हिमाचल प्रदेस लगायतका स्थान हरु मा उनले दर्जनौ स्टेज सेयर गरि सकेका छन् र धेरै दर्सक स्रोता हरुले उनको स्वर अभिनय र निर्त्य निकै मन पराउने गर्छन।

घरको एक्लो छोरा जिम्म्बेवारी सन्तान घर मा जन्मदिने आमा लाई एक्लै छोडेर परदेशको ठाउमा परिवार को साथ् मा दुख मेहनत गर्दै संगीत क्षेत्र मा पनि सपना देखेका संगीत संन्सार का आफ्नो जन्म दिने बुवा पनि केहि बर्ष अघि देखि भारत मै हराएका छन् / indien आर्मीमा कार्यरत संगीत का बुवा अझै सम्पर्क मा छैनन् , यसरी जन्म दिने बुवा बर्सौ देखि सम्पर्क बिहिन हुदा संगीतलाई घर को सबै जिम्बेबारी थपिएको छ , बाबा सम्पर्क मा आउने आसमा सगितले धेरै दिन महिना बर्ष पर्खिएर बसेका छन् , धेरै पटक बुवा को खोजि कार्य को सुरुवात पनि गरेका छन् , आस गरौ यो भिडिओ संगीत संसार का बुवा सम्म पनि पुगोस। आफ्नो छोराको यो प्रगति र प्रतिभा देखेर पक्कै पनि कतै सकुसल भए संगीत र बुवा को भेट पक्कै हुनेछ।


एक सामान्य परिवार मा हुर्किएका कलाकार संगीत संसार नेपाली आधुनिक गित संगीत तथा मोडेल क्षेत्रका एक चम्किला नक्षत्र हुन
सानै उमेरमा रोजगार को सिलसिला मा भारत को पज्नाब पुगेका थिए संगीत , झट्ट हेर्दा लोकप्रिय लोकदोहोरी गायक पुस्कल जस्तै देखिन्छन
भारत मा उनलाई पुस्कल शर्मा नाम ले पनि चिन्ने र बोलाउने गर्छन ।यसरी एक चर्चित अनुहार संग त्यो पनि नेपालकै चर्चित कलाकार संग आफुलाई जोडेर बोल्दा बोलाउदा। आफुलाई निकै भाग्यमानी ठानेका छन्

भारतमा हुने विभिन्न ठाउँहरुका दर्जनौ प्रोग्राम हरुमा आफ्नो प्रस्तुति देखाई सकेका छन र दोहोरि साझ मा पनि निकै उत्कृस्ट दोहोरि गाउने गर्छन । संगीत भन्छन् यदि दोहोरी गाउन र मोडेल बन्न कसैले अफर गरे मा तयार छु।

परदेशको ठाउमा पनि काम संग संगै आफ्नो कला प्रतिभा लाइ उजागर गर्दै परदेशमा हुने विभिन्न कार्यक्रम हरु मा आफ्नो प्रतिभा प्रस्तुत गरि प्रबासी नेपाली दर्सक स्रोता हरु को मन मा बस्न सफल आफ्नो छुट्टै परिचय बनाउन सफल प्रिय कलाकार संगीत संसार लाइ अझ धेरै सफलता मिल्दै जाओस। गोवा नेपाली टिभीको तर्फ बाट हार्दिक बधाई तथा सुभ कामना ब्यक्त गर्दछौ '










(सन्सार संगीत जिबनकाल)
सन्सार संगीतको जन्म २०५३ भाद्र २९ गते बुवा रोम ब. सुनार र आमा पबि सुनारका एकल छोराका रुपमा गौमुखी गा.पा-६ झुन्दी प्युठानमा जन्मनु भएका सन्सार संगीत आधुनिक गित संगीत तथा मोडेलका चम्किला नक्षत्र हुन। बुवा भारतको अछाममा ईन्डियन आर्मी थिए तर उहाँ केही बर्ष देखि हराएको अर्थात सम्पर्क बिहिन हुनुहुन्छ, उनी आफ्नो बुवाको खोजिको लागि पनि गुहार मागेको जानकारी पाएका छौ। चार दिदिहरुको घरको एक्लो छोरो हुन। उनी सानै देखि नै गित संगीत अर्थात मोडेल क्षेत्रबाट अगाडि बढ्न चाहान्थे।

एक सामान्य परिवारमा हुर्केका सन्सार संगीत हाल जागीरको सिलसिलामा श्रीमति रेसमा सुनार र छोरी सिम्रन सुनार सहित भारतको पन्जाब जलन्धर कार्यरत गर्दै जीवन निर्बाह गर्दै आएका छन। घरको एकल छोरा जिम्मेवारी थपिए सगै अझ भन्नु पर्दा सानै उमेरमा बुवा सम्पर्क बिहिन भएकै कारण घरमा एक्लि आमालाई छाडेर देश छोड्न बाध्य हुनुभएको छ। उनलाई मर्न पर्ने कलाकारहरु मध्ये एक हुन पुस्कल शर्मा सायद चिन्नु नै भएको होला । उनी पुस्कल शर्माको गित तथा मोडेल दुरुस्तै गर्छन,अझ पुस्कल शर्मा हुन कि सन्सार संगीत हुन छुट्टाउन समेत अलि कठिन नै हुन्छ । साथमा उनले

4
254 views