भोलि ब्याङ्गलोर बन्द छ हो यो कुरा सत्य हो।तर केको लागि बन्द छ
भोलि ब्याङ्गलोर बन्द छ हो यो कुरा सत्य हो।तर केको लागि बन्द छ भन्ने कुरा प्रष्ट बुझ्नुहोला।२० ,२५ दिन पहिला .महाराष्ट्रको बोर्डरमा एउटा घटना घटेको थियो।मराठी भाषा बोल भनेर कनडावालालाई कुटपिट गरिएको थियो त्यो विषयको लागि बन्द गरिएको छ सबैले प्रष्ट बुझ्नुहोला। .नझुकिनु होला। सबै नेपाली नडराउनुहोला।निर्धक्क भएर आफ्नो काम गर्नुस्।