
सुगर रोग बिग्रिदा खुट्टा काट्नु पर्ने। उपचार गर्ने पैसा नहुदा सहयोग को आशामा पदम बोहरा।
कंचनपुर जिल्ला बेतकोट नगरपालिका- ३ निवासी बर्ष ५७ का पदम बोहरा बिगत लामो देखि सुगर रोग बिग्रिएकोले आफ्नो खुट्टानै काट्नु पर्ने र लामो समय सम्म अस्पतालमै राखी उपचार गर्नु पर्ने डाक्टर को सल्लाह अनुसार पदम बोहोरा लाइ अहिले उपचारमा आर्थिक समस्या परेको छ।
पदम बोहराको घरको आर्थिक अवस्थामा निकै नै नाजुक रहेको कारण उनलाई आफ्नो उपचार गर्न यतिबेला निकै कठिनाई परेको छ गत १ बर्ष अगाडि पनि यहि प्रकारको बिरामी हुदा उपचारको क्रममा करिब ६/७ लाख नेपाली रुपैया धनगढी को अस्पताल मा सकिएको पदम बोहोरा बताउ छन् , हालसम्म पाटन हस्पिटल ललितपुरमा पनि उपचार गर्दैगर्दा ७/८ लाख खर्च भैसकेको छ उनले गोवा नेपाली टिभी लाइ जानकारी दिएका छन्।
मान्छे को जिन्दगि कहाँ निर के हुने हो कसैलाई थाहा हुदैन , जब केहि हुन्छ नि तब आफ्नो लागि कोहि हुदैन , आफ्नो साथमा आफ्नो परिवार बाहेक सबले साथ छोडछन् , एकछिन का लागि सब नाता सम्बन्ध हुन्छन तर सधै का लागि आफ्नो लागि आफु मात्रै हो ,
अहिले सुगर बिरामी पिडित पदम बोहरा लाइ त्यस्तै भएको छ , आफु हस्पिटल मा मृतु संग लडी रहरादा उनलाई आर्थिक सहयोग गर्ने कोहि छैन , आफ्नो भएको सबै सम्पति बेचेर उपचार मा सकियो अब भगवान रुपी समाज सेबी सहयोगी को आशामा बाच्ने आट गरेको छु भनेर पदम बोहोराले आफ्नो पिडा सुनाउदै आएका छन् ,
तसर्थ बिस्व भरि छरीएर बस्नु भएका तपाई सहयोगी मन हरुले पदम बोहोरा लाइ आफुले सक्दो सहयोग गर्न सक्नु हुने छ , तपाइको सानो सहयोगले कसैको ज्यान बच्ने छ , छोरा छोरीले आफ्नो बाबा पाउने छन् श्रीमती ले आफ्नो श्रीमान पाउने छिन् , तपाइको सानो सहयोग ले कसैको घर परिवार मा ठुलो राहत मिल्ने छ , त्यसैले आफु जहाँ हुनुहुन्छ त्यही बाट आफुले सक्दो सहयोग सो इच्छा सिदै बिरामी पदम बोहोरा लाइ बैंक खाता मार्फत पठाउन सक्नु हुने छ ,
सहयोग पठाउन लाइ खातावालाको नाम: Aachal bhandari खाता नं: ०४३०७०१०५०३३०३ बैंकको नाम: Global IME बैंक सम्पर्क नं: +9779810603435 मा सम्पर्क गरि बिरामी को बारेमा थप अवस्था बुझेर पनि आफुले सक्दो सहयोग गर्न सक्नु हुनेछ ,
साथै स्क्रिनमा देखिएको स्क्यान मा स्क्यान गरेर पनि सहयोग गर्न सक्नु हुनेछ।
भनिन्छ सेवा नै धर्म हो तपाइको सेवा ले सुगर बिरामी पदम बोहोरालाई ठुलो राहत मिल्ने छ भन्ने मा हामी आसाबादी छौ ,
यो भिडियो लाइ सक्दो सेयर गरि बिस्व भरि रहनु हुने सम्पूर्ण सहयोगी मन हरु सम्म पुर्याई दिनु होला
हेर्दै गर्नु होला गोवा नेपाली टिभी धन्यवाद ,