logo

अफ्रीकामा नेपाली गीतले पायो चर्चा , बिष्णु गिरीले गरे यस्तो चमत्कार



बाग्लुंग निवासी अहिलेका प्रिय कलाकार बिष्णु गिरीले अफ्रिका मा नेपाली गित संगीतलाइ निकै चर्चामा पुर्याएका छन् ,
अफ्रिकाको नाइजेरिया मा करिब 12 बर्ष देखि रोजगारीको सिलशिलामा बस्दै आएका बिष्णु गिरि एक समय टिकटक मा अफ्रीका कै युवती हरु संग नेपाली गीतमा नाचेर निकै भाइरल बनेका थिए । बिस्व भरि हुने प्रत्यक नेपाली हरुले बिष्णु का टिकटक हरु निकै रुचाउने गर्दथे , उनै सु प्रषिद मोडल तथा कलाकार बिष्णु गिरीले यतिबेला दर्जनौ गीतहरु बजार मा ल्याई सकेका छन् यो भन्दा अगाडिका गीत हरु तपाईले हेर्नु भएकै छ होला केहि समय अगाडी अफ्रीका मै सुटिंग गरिएको सान्नानी गीतले निकैनै चर्चा पाएको थियो भने फेरी बिष्णुले सान्नानी २ नामक बोल को गीत बजारमा सार्बजनिक गरेका छन उक्त गीत अफ्रिकाको नाईजेरिया मै सुटिंग गरिएको छ भने बिष्णु को साथमा अफ्रिकन कलाकारहरुलाई नै देख्न सकिनछ जस गीतमा सब्द रहेको छ हरि गिरि बिमर्शिको भने आवाज रहेकोछ बंधना पाण्डे र हरि गिरि बिमर्शिको कोरोस भोकल मा मदन रेग्मी लक्ष्मन रेग्मी सुमन थापा मगर जानुका तामांग मंजु बि क निरुता पुन लगायत अन्य कलाकारको साथ पनि रहेको छ भिडियो तर्फ मोडेल मा बिष्णु गिरि र अन्थोनी फेबोर लाई देख्न सकिन्छ भने साथमा शिव गिरि कृष्ण थापा रेशम सुनार सुलेइमन इबिले उचे एजे अमाका रेजोइचे तोलानी चिदेरा ग्रचे लगायतका अफ्रिकन कलाकारलाई देख्न सकिनछ यो भिडिओ को निर्देशन शिव गिरीले गरेका छन् भने कोरियोग्राफी अलोजिए मलाची र बिष्णु गिरिले नै गरेका छन साथमा अन्य कलाकारहरु ले समुहक साथ दिएका छन् ,

तपाइले सान्नानी २ गित हेर्न छुटाउनु भएको छ भने युटुब गएर बिष्णु गिरि नाम सर्च गरि देखिएको च्यानल लाइ किलिक गरि उक्त यो गित हेर्न सक्नु हुनेछ ,
साथै एक कलाकार को सफलता हौसला भनेको दर्सक को माया हो दर्सक को साथ हो , त्यसैले बिष्णु गिरीको यो युटुब च्यानल लाइ सब्स्क्राइब गरि सान्नानी २ गीतलाई सक्दो सेयर गरि सक्दो साथ दिन नभुल्नु होला ,

अफ्रिका मा रहेर पनि त्यहाको नागरिक सामु आफ्नो नेपाली गित संगीत लाइ यसरी लोकप्रिय बनाई अफ्रिकन कलाकार लाइ नै नेपाली गीतको भिडिओमा अभिनय गराई नेपाली गीतको बिस्वब्यापी रुपमा नेपाली गित लोकप्रियताको हक मा अतुलाने भूमिका निर्भाह गर्नु भएकोमा , कलाकार बिष्णु गिरि प्रति गोवा नेपाली टिभी स -परिवार हार्दिक बधाई तथा गित सफलताको सुभकामना ब्यक्त गर्दछौ।

3
549 views