logo
Select Language
Hindi
Bengali
Tamil
Telugu
Marathi
Gujarati
Kannada
Malayalam
Punjabi
Urdu
Oriya

यही असोज ३ गते नेपालको संविधान दिवसको दिन नेपालमा हुन गइरहेको दलित आन्दोलनलाई सबै दलितहरुले साथ सपोर्ट गरेर पुरा देशभरि पुरा दुनियाभरि यो दलितमाथि भइरहेको नेपाल सरकारले गरिरहेको अत्याचारको अन्त्य होस् भन्ने नेपालका दलितहरुलाई हक अधिकार सम्पूर्ण मानव अधिकार

संसारका सबै मानब लाई सामान अधिकार होस कसैलाई पनि उच निचको दृष्टि कोण बाट न हेरौं याे विषयमा कानुन व्यवस्था सक्त होस जस्ले भेद भाव गर्छ उसलाई सक्त कार्वाई होस ..

145
2091 views

Comment